• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमाले-नेकपा आकस्मिक चुनावी तालमेलको तयारी, १० सिटमा उम्मेदवार फिर्ता गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले एक्ला एक्लै लडेर अहिलेको माहोलमा शीर्ष नेता नै हार्ने भएपछि आकस्मिक चुनावी तालमेलको तयारीमा लागेका छन् ।

झापा, रुकुम, रुपन्देही र दाङ लगायतका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरू फिर्ता गरेर चुनावी सहकार्य गर्ने आन्तरिक सहमति अनुसार प्रचण्ड आकस्मिक रुपमा काठमाडौँ फिर्ता हुँदैछन् भने केपी शर्मा ओली पनि झापाबाट काठमाडौँ फर्किँदै छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖