काठमाडौ । रास्वपा सभापति र बरिस्ठ नेताको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको भनिएको पत्रको आधिकारिकतावारे सो पार्टीका प्रवक्ता शिशिर खनालको खण्डन प्राप्त भएको छ ।
गणतन्त्र दिवस कि स्वतन्त्रता दिवस अनि ७७ औं कि ७९ औं दिवस,your excellency कि His excellency जस्ता कैफियत देखिन्छन्-यसवारे वास्तविकता हस्ताक्षरकर्ता र पत्र प्राप्तकर्ता भनिएकाले बेलैमा प्रष्ट पारुन् भनेर फेसबुक पेजबाट इङ्गित गरिएको र रास्वपा बिदेश बिभाग प्रमुख स्वयंबाट सो को सम्बोधन भैसकेको हुँदा पर्याप्त असावधानीपूर्वक प्रकाशित समाचार हटाइएको छ । यसबाट पर्न गएको असुविधाका निम्ति दु:ख प्रकट गर्दै क्षमायाचना माग्दछौं ।
यस्तो छ खण्डन पत्र

-सम्पादक
