काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।