चितवन । चितवन–३ मा मतगणना जारी छ । सोबिताको अग्रता कायमै रहेको छ । रेणु दाहाल तेस्रो स्थानमा झरेकी छन्।