• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।

१५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको छन् ।

नेकपा एमालेका खिमलाल भट्टराईले २६८, नेपाली कांग्रेसबाट भरतकुमार शाहले १९८, श्रम संस्कृति पार्टीका उम्मेदवारले ९०, नेकपाका मोहम्मद वकिल मुसलमानले ३३ र राप्रपाका मिनप्रसाद घिमिरेले १८ मत पाएका छन् ।

यहाँ एक लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖