• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विजयोत्सव मनाउने तयारीमा झापा जाँदै बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा जाँदैछन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन्।

प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बर बढी मतले पछि पारेका बालेन चुनाव जितेर झापामा नै विजयोत्सव मनाउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖