• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दाङ-२ मा शंकर पोखरेललाई तेब्बर बढी मतान्तरले पछि पारे रास्वपाका विपिन आचार्यले


  • धनकुटा खबर
  • .

काठमाडौ । दाङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेब्बर भन्दा बढी मतान्तरसहित अगाडि छन्।

जारी मतगणनाको ताजा अवस्था अनुसार रास्वपा सहमहामन्त्रीसमेत रहेका आचार्यल १८०० मत ल्याएका छन्।

यहाँ एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ। उनले ५८७ मत पाएका छन्।

नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८० मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का निर्मल आचार्यले २८० मत ल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖