• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेनले कटाए १३ हजार भन्दा बढी मत,ओलीको कत्ति?


  • धनकुटा खबर
  • .

काठमाडौं। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन्।

शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन्।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन्।

बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖