• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सोवितासँग रेनु दोब्बर मतले पछि


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले दोब्बर मतान्तरको अग्रता लिएकी छन्।

गौतमले १७ हजार ८५१ मतका साथ अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल ८ हजार ३७ मतका साथ प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९ पाउँदा नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत ल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖