• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ फागुन । सर्वोच्च अदालतले नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज (शुक्रबार) प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीले प्रसाईंलाई चुनावको मुखमा पक्राउ गरेको थियो ।

निर्वाचन विथोल्नेगरि अभिव्यक्ति दिएपछि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖