• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा पराजित, अमरेश निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौँ — प्रतिनिधि सभा चुनवामा सर्लाही–४ बाट उठेका नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरेश सिंहले पराजित गरेका हुन्।

सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए।

यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖