• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुखुरा बाख्रासँग भोट मागेको भन्दै ट्रोल भएकी आशिकाले रचिन धादिङ १ मा किर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २३ । प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी छन्।

उनी निकटतम प्रतिस्पर्धीसँग २४०९६ मतान्तरले विजयी भएकी हुन्। ३९१२८ मत प्राप्त गरेकी उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई हराएकी हुन् । त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्।

त्यस्तै धादिङ–१ बाट ८ पटक चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४७०७ मत प्राप्त गरेर तेस्रो भएका छन् । नेपाली कांग्रेसका कृष्ण रिजालले १००८० मत प्राप्त गर्दै चौथो भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖