• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यसरी भत्काइयो देउवा निवास


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काइएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो।

आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरू हिजोआज धमाधम भत्काइएको छ भने केही संरचना मर्मत गर्न लागेको देखिन्छ।

आगजनीले पूर्ण रूपमा क्षति पुगेको संरचनाहरू भत्काइएको हो।
देउवाले छोराको विवाह गर्नुअघि यो घर मर्मतसमेत गरेका थिए।

देउवाको परिवार महाराजगञ्जमा घर भाडामा लिएर बस्दै आएका छन्।
हाल देउवा दम्पती उपचारको सिलसिलामा हङकङमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖