• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर लाङटाङ क्षेत्रमा हरायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । लाङटाङ क्षेत्रमा हेलिकप्टर हराएको छ ।

मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकप्टर हराएको पुष्टि गरे ।

यसबारे थप विवरण प्राप्त नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖