• Thursday 8th of October 2026

बल्खुमा पनि चल्यो डोजर


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ ।

सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖