• Thursday 8th of October 2026

पेट्रोलियम पदार्थको मूल्य समायोजन, प्रतिलिटर ११ रुपैयाँले घट्यो पेट्रोल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।

पेट्रोलको नयाँ मूल्य १७२, डिजल र मट्टितेलको १६८ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖