• Wednesday 7th of October 2026

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताको मागबमोजिम बैठक स्थगित गरिएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआएपछि विपक्षीहरूले बैठक अवरोध गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖