• Wednesday 7th of October 2026

प्रतिनिधिसभा बैठक बस्दैँ, प्रधानमन्त्रीले जवाफ दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाल सरकारले सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदका दुवै सदनमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथी छलफल हुनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ नदिइ अर्थमन्त्री स्वर्णिम वाग्लेलले जवाफ दिन खोजे पछि हिजोको बैठक आज ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖