• Wednesday 7th of October 2026

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ ।

उनको बुधबार निधन भएको हो ।

उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖