• Wednesday 7th of October 2026

२९ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले २९ सहसचिवको सरुवा गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।

सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएकाे छ ।

त्यस्तै राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगमा सरुवा गरिएकाे छ ।

गणेश पाैडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय काेशी प्रदेश सरुवा गरिएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖