• Wednesday 7th of October 2026

सरकारले घटायो २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖