• Thursday 8th of October 2026

वीरेन्द्रनगरमा भन्सार नतिरेको कारसहित एक युवक पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले भन्सार नतिरेको कार सहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रवार साँझ वीरेन्द्रनगर-६ बाट दिनेश बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

बा १८ च २७२२ नम्बरको कारसहित बस्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

सोमबार भने बस्यालसहित उक्त कारलाई भन्सार कार्यालय, नेपालगञ्ज पठाइएको शाहीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖