• Tuesday 6th of October 2026

महावीरले तोके आफ्नो कार्यकाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल तोकेका छन्।

मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू यो मन्त्रालयमा बढीमा ३ वर्ष बस्ने घोषणा गरेका हुन्।

‘यो सरकार ५ वर्षको हो । तर म त्यति बेलासम्म बस्दिनँ । बढीमा ३ वर्ष बस्ने हो ।

त्यतिबेलासम्म रातदिन नभनी काम गर्ने हो,’ उनले भने, ‘त्यसपछि नयाँ भाइबहिनीलाई सुम्पिएर बिदा हुने हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖