• Monday 5th of October 2026

पाँच पटक विश्व बिजेता ब्राजिल मोरोक्कोसँग बराबरीमा सिमित


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ जेठ । पाँच पाँचपटकको च्याम्पियन ब्राजिल बराबरीमा रोकिन बिवश भएको छ।

 

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिन बिवश भएको हो ।

 

न्युयोर्कस्थित न्यु जर्सी रंगशालामा मोरक्कोले २१औं मिनेटमा अग्रता लिएर ब्राजिल माथी सुरूमा नै दबाब बढाएको थियो । मोरक्काका लागि स्ट्राइकर इस्माइल साइबारीले पहिलो गोल गरेका थिए । गोलकिपर ए

तर, मोरक्कोको यो अग्रता धेरै बेर टिक्न सकेन । त्यसको १२ मिनेट पछि नै फरवार्ड भिनिसियस जुनियरले गोल गरेर बराबरीमा राखिदिए । 

दोस्रो हाफमा मोरक्कोले पोजेसनमा बलियो पकड बनायो तर गोलका लागि कुनै पनि सफलता हासिल गर्न सकेन भने ब्राजिलले पनि दोस्रो हाफमा कुनै ठूलो अवसर सिर्जना गर्न सकेन र अन्ततः खेल बराबरीमा सकियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖