• Tuesday 6th of October 2026

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो।

अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖