काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिन वाग्ले बिहीबार संसद्मा उपस्थित भएसँगै उनले यस्तो व्यङ्ग्य गरेका हुन् ।
वाग्लेले जवाफ दिएपछि उनले प्रस्टीकरण माग गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्।
‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ….’ उनले भने।
