• Tuesday 6th of October 2026

मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उममेदवारी दिने भएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै उनले महामन्त्रीमा उमेदवारी दिने बताएका हुन् ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र केहीबेरमा सुरु हुँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖