• Tuesday 6th of October 2026

गृहमन्त्री सुधनमाथि आक्रमण भएको समाचारबारे के वास्तविकता? सचिवालयले यसो भन्यो


  • धनकुटा खबर
  • .

चितवन, ९ असार । गृहमन्त्री सुधन गुरुङ माथी हातपात नभएको उनको सचिवालयले जनाएको छ।

 

सचिवालयले आक्रमणबारेको हल्ला निराधार भएको बताएको हो।

सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ ।

यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो ।

 

सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖