• Tuesday 6th of October 2026

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन फर्किए काठमाडौं


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।

सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि झण्डै ४ सय जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह भने काठमाडौंतर्फ प्रस्थान गरेका छन्।

चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖