• Tuesday 6th of October 2026

स्वर्णिम, सोविता, निशा, मनिष र केपी खनाल केन्द्रीय सदस्यमा निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ११ । डा. स्वर्णिम वाग्ले सर्वाधिक (२६५६) मतसहित केन्द्रीय सदस्यमा निर्वाचित .भएका छन् ।

उनी ‘उपसभापति आकांक्षी’ हुन्। त्यस्तै, उपसभापति (महिला) की आकांक्षी सोविता गौतम, निशा मेहता, मनिष खनाल र सहमहामन्त्री आकांक्षी केपी खनाल भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖