• Tuesday 6th of October 2026

रास्वपामा स्वर्णिमलाई सबैभन्दा बढी मत, अरु कसले कति पाए ?


  • धनकुटा खबर
  • .

चितवन, ११ असारः । स्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उनले २६०७ मत ल्याएका हुन् ।

त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖