• Tuesday 6th of October 2026

परिणाम जेसुकै होस्, मेराे उम्मेदवारी कायम रहन्छ : मनिष झा


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा महामन्त्रीका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायम रहने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्खै उनले आफु आलोकाँचो राजनीति नगर्ने बताए ।

महामन्त्रीका ५ आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरिसकेका छन् ।

घयति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन । हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन्,’ उनले भने ।

महामन्त्रीमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖