• Tuesday 6th of October 2026

सदनमा बोल्दा बोल्दै सभामुखलाई कर्मचारी महोदय भनेर सम्बोधन गरेपछि रास्वपा सांसद खनालको काटियो माइक


  • धनकुटा खबर
  • .

काठमाडौं — प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद केपी खनाल को माइक काटिएको छ।

बैठकमा बोल्ने क्रममा सांसद खनालले सभामुखलाई सम्बोधन गर्दै ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि उनको भनाइ बीचमै रोकिएको हो। त्यसपछि सभामुखको निर्देशनमा उनको माइक काटिएको बताइएको छ।

उक्त घटनापछि सदनमा केही समय असहज स्थिति बनेको थियो। सांसद खनालले आफ्नो भनाइ राख्ने क्रममा संसदीय मर्यादाबारे प्रश्न उठाउँदै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖