काठमाडौं। मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लागेको हो।
जहाँ मोरक्को २–३ ले विजयी बन्यो।
मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ।