• Tuesday 6th of October 2026

मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले बताए ।

मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएपछि यसबारे निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖