• Tuesday 6th of October 2026

सरकारी कर्मचारीहरुमाथि कडा नियम : अब रक्सी र चुरोट सेवन गर्न नपाउने !


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले सरकारी कर्मचारीहरुमाथि कडा नियम ल्याएको छ ।

सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी दफा ६(झ)मा कर्मचारीले धूम्रपान र मध्यपान सहजै गर्न नपाउने गरी व्यवस्था गरिएको छ ।

आचारसंहिताको दफा ६(झ) मा भनिएको छ, ‘कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖