• Monday 5th of October 2026

ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो । प्रधानमन्त्री बालेन शाहले ६ जनाको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖