• Sunday 4th of October 2026

क्रिस्टियानो रोनाल्डोको अर्को साता बिबाह, गरियो होटेल बुक


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ साउन । फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बिहे गर्ने भएका छन् ।

 

आगामी साता गलफ्रेण्ड जजिन्हा रोड्रिगुइजसँग रोनाल्डोले विवाह गर्न लागेका हुन् ।

विश्वकप पछि लगभग ओझेलमा परेका ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीय गर्लफ्रेन्ड जर्जिन्हाबीचको बिबाह उनको गृह देश पोर्चुगलमा हुनेछ ।

 

समाचार अनुसार पोर्चुगलको एक पाँच तारे होटलमा उनीहरूको विवाह तय भएको हो । जसअनुसार जन्मस्थल पोर्चुगलको इस्ल्यान्डस्थित फुंचलमा हुनेछ । त्यसको लागि शनिबार र आइतबार होटल समेत बुक गरिएको छ ।

 

बिबाह अघि नै यी दुई बीच एक छोरा भइसकेका छन् भने १६ वर्षीय जुनियर रोनाल्डो बुबा खेलिरहेको अल नासरको जुनियर टिमबाट नै खेलिरहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖