काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयका साथै सरकारका विभिन्न नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।
बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।
