• Monday 5th of October 2026

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको यस्तो आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।

रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖