• Monday 5th of October 2026

सांसद उद्वब थापा पार्टीवाट निष्काषित


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ भदौं ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशका सांसद उद्दब थापालाई निष्काषन गरेको छ।

बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापाले पार्टीको निर्णय विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निष्षकाषन गरेको हो ।

`निजलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको छ` प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖