• Tuesday 6th of October 2026

साउदी अरबविरुद्ध नेपालका अर्जुन कुमालको शतक


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा अहिले साउदी अरबविरुद्ध भिडिरहेको नेपालका लागि अर्जुन कुमालले शतक बनाएका छन् ।

नेपालले ३६ ओभरमा एक विकेट गुमाएर २२२ रन जोडेको छ । अर्जुन ११२ रनमा खेल्दैछन् । उनले ९४ बलमा शतक पूरा गरेका थिए ।

आकाश त्रिपाठी ७० रनमा खेल्दैछन् । नेपालले ७१ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । यो खेल जितेमा नेपाल सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖