काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ ।