• Tuesday 6th of October 2026

विश्वकप क्रिकेटः बंगलादेशले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप क्रिकेटमा बिहीबार भारत र बंगलादेशबीच खेल हुँदैछ । बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यो खेल पुणेमा भइरहेको छ ।

अष्ट्रेलिया, अफगानिस्तान र पाकिस्तानलाई हराएपछि भारतीय टोली अब बंगलादेशसँग भिड्ने तयारीमा छ ।

योसँगै बंगलादेशले तीन खेलमा एक खेल मात्र जित्न सकेको छ । बंगलादेश खेलाडीको फर्म र फिटनेससँग संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖