• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।

बैठकले अन्य बाँकी एजेन्डामाथि भने तत्काल निर्णय नगरी उपयुक्त समयमा पार्टी अध्यक्षले बैठक बोलाएर टुंगो लगाउने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖