• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको अग्रता कायमै


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली कांग्रेसको दलित कलस्टरको सहमहामन्त्रीमा प्रकाश स्नेह रसाइलीले अग्रता फराकिलो बनाएका छन् ।

१६०० मत गन्दा स्नेहीले १०५६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले २५९ र नरेन्द्र पासवानले १९१ मत पाएका छन्।

मतगणना जारी रहेको र आजै अन्तिम परिणाम घोषणा गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖