• Friday 16th of October 2026

गगन थापाको शपथग्रहण असोज ३१ गते दिउँसो २ बजे हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ ।

कांग्रेस प्रचार समितिका अनुसार थापाको शपथग्रहण पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुनेछ ।

थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण भने दसैँपछि गराइने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖