• Sunday 1st of November 2026

प्रधानमन्त्री बालेनले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ


  • धनकुटा खबर
  • .

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

उनले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका छन्।

उनले भने,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

Screenshot

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖