• Tuesday 6th of October 2026

बङ्गलादेशको छैठौं विकेट गयो


  • धनकुटा खबर
  • .

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशले छैटो विकेट गुमाएको छ। कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले मेहदी हसन मिराजलाई आफ्नो छैटो विकेटको रुपमा गुमाएको हो।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ६ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ।

मिराज १९ बलमा ११ रन बनाएर आउट भएका हुन्।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा बङ्गलादेशले २५ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ८९ रन बनाएर ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖