• Tuesday 6th of October 2026

को हुन् त मृत भेटिएका यी भलिबल खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत अवस्था फेला परेका छन् ।

धादिङको सिद्धलेक गाउँपालिका ३ स्थित ढोडेनीमा उनी मृत अवस्था फेला परेका हुन् ।

उनी गंगाजमुना ४, गुम्दीका स्थायी बासिन्दा हुन् । उनी धादिङको टिमका कप्तान थिए । बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामाउनको नेतृत्वको टोलीले खेल जितेको थियो ।

श्रेष्ठ टिमसहित सलाङमा बस्न गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖